प्रदेश उच्च अदालत जनकपुरको आदेश: मधेशमा मैथिली, भोजपुरी र बज्जिका सरकारी कामकाजको भाषा बनाउनू उच्च अदालत जनकपुरले मधेश प्रदेशमा नेपालीबाहेक मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषा बनाउन निर्देशनात्मक आदेश जारी गरेको छ। यसले प्रदेशको भाषिक विविधतालाई सम्बोधन गर्नेछ। Nmkhabar डेस्क·२ घण्टा अघि