कोशी सङ्खुवासभामा सुख्खा पहिरो: कोशी राजमार्ग अवरुद्ध सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा खसेको सुख्खा पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध पारेको छ। पहिरोले करिब १५ मिटर कच्ची सडक पुरिएको छ। Nmkhabar डेस्क·मे ३०, २०२६