२०४५ पछिकै भीषण वर्षाले हुम्लाका सबै सडक अवरुद्ध, खाद्यान्न ढुवानी ठप्प
हुम्लामा २०४५ पछिकै भीषण वर्षाले मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन्। यसले खाद्यान्न ढुवानी, अत्यावश्यक सेवा र सञ्चारमा गम्भीर असर पुर्याएको छ।