छठअघि सिरिसिया नदी सफाइ तीव्र: वीरगन्जका उद्योगमाथि प्रदूषण नियन्त्रणमा कडाइ छठ पर्व नजिकिँदै गर्दा वीरगन्जको सिरिसिया नदीमा प्रदूषण नियन्त्रणका लागि मंसिर १ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले औद्योगिक प्रदूषणमाथि कारबाही कडा पार्ने पाँच बुँदे निर्णय गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि