सामाजिक सञ्जालमा भ्रामक विज्ञापन: २४ घण्टाभित्र नहटाए कारबाही!
विज्ञापन बोर्डले सामाजिक सञ्जालमा भ्रामक विज्ञापन २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ। कपाल उमार्ने, बोसो घटाउने, गोरो बनाउने जस्ता दाबी गरिएका विज्ञापनहरूलाई लक्षित गरिएको छ।…