अर्थ / वाणिज्य मकालु वरुण निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ २५ देखि असार २५ सम्म यार्सागुम्बा सङ्कलन खुला गर्ने भएको छ। सङ्कलनका लागि तोकिएका सेक्टर कार्यालयमार्फत पुर्जी लिनुपर्नेछ र शुल्क तिर्नुपर्नेछ। यार्सागुम्बा सङ्कलन स्थानीयको मुख्य आम्दानीको स्रोत… Nmkhabar डेस्क·मे २९, २०२६