प्रदेश जनकपुरधामबाट डा. राजीव झाको नेतृत्वमा मिथिला महासम्मेलनमा प्रतिनिधिमण्डल प्रस्थान मधेस प्रदेशको जनकपुरधामबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. राजीव झाको नेतृत्वमा एक प्रतिनिधिमण्डल भारतको मधुबनीमा सुरु हुने ४२औँ मिथिला विभूति स्मृति पर्व समारोह–सह–मैथिल महासम्मेलनमा सहभागी हुन प्रस्थान गर्दैछ। Nmkhabar डेस्क·२ घण्टा अघि