प्रदेश दशैँ-तिहारमा मधेश प्रदेशको सुरक्षा: ७ हजार २२९ प्रहरी परिचालन, धनुषामा सर्वाधिक दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। यसअन्तर्गत प्रदेशका आठवटै जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिनेछ। NM Khabar डेस्क·२ घण्टा अघि