राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज, एजेन्डा तय राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु भएको छ। सांसद ज्ञानेन्द्र शाहीले स्वदेशी स्याउको प्रवर्द्धनका लागि आयात रोक्न सरकारसँग अपिल गरेका छन्। Nmkhabar डेस्क·अक्टोबर ३, २०२६