मधेश मधेसी आयोगका दुई प्रतिवेदन राष्ट्रियसभामा पेश मधेसी आयोगको आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिवेदन पेश गरेकी हुन्। संवैधानिक प्रावधान अनुसार… Nmkhabar डेस्क·अगस्ट ३, २०२६