प्रदेश रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक टुना दास पक्राउ रौतहटको सीमावर्ती क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतको बिहारस्थित मोतिहारी जिल्लाका टुना दासलाई पक्राउ गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि