मनोहरा सुकुमवासी बस्तीका ८१० घरटहरा डोजरले भत्काइयो भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा रहेको मनोहरा खोला किनारको सुकुमवासी बस्तीका ८१० घरटहरा डोजर प्रयोग गरी भत्काइएको छ। खोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन प्रशासनले बल प्रयोग गरेको हो। Nmkhabar डेस्क·अप्रिल २८, २०२६