कोशी सशस्त्र प्रहरीलाई आईजीपी पौडेलको सीमा सुरक्षा र सुशासनमा कडा निर्देशन कोशी प्रदेशमा ५६४ किलो गाँजा बरामद भएपछि सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा, भ्रष्टाचार र विपद् व्यवस्थापनमा शून्य सहनशीलता अपनाउन कडा निर्देशन दिएका छन्। Sanjay Karki·२ घण्टा अघि