मनिष श्रीओम NmKhabar को सहायक सम्पादक नियुक्त स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा दुई दशकको अनुभव बटुलेका मनिष श्रीओम NmKhabar को सहायक सम्पादक नियुक्त भएका छन्। उनको नियुक्तिले खोज पत्रकारितालाई थप बलियो बनाउनेछ। NM Khabar डेस्क·२ घण्टा अघि