राजनीति मन्त्रिपरिषद्ले मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्यो सरकारले २०८३ कात्तिक १८ गते एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाइएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि