राजनीति सहायक रथी मनोज बैदवारलाई उपरथीमा बढुवा गर्न जङ्गी अड्डाको सूचना नेपाली सेनाको जङ्गी अड्डाले सहायक रथी मनोज बैदवारलाई उपरथी पदमा बढुवा गर्न सूचना प्रकाशन गरेको छ। उनी हाल मध्यपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत छन्। Nmkhabar डेस्क·१४ घण्टा अघि