रसुवा बाढीमा बेपत्ताका परिवारलाई जुम्ला प्रशासनको घरदैलोमा स्वास्थ्य र मनोपरामर्श
रसुवाको बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका जुम्लाको पातारासी गाउँपालिकाका परिवारलाई भेट्न जिल्ला प्रशासन कार्यालयको टोली स्वास्थ्यकर्मी र मनोपरामर्शदातासहित घरदैलोमा पुगेको छ। जिल्ला समन्वय समितिका…
