मनोहरा किनारमा डोजर चलाइयो, सुरक्षा व्यवस्था कडा
भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सरकारले अतिक्रमित संरचनामा डोजर चलाएको छ। सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।