मधेश लालैया नदीको बाढीले मौलापुर तटबन्ध कटान: आधा दर्जन गाउँ डुबानको जोखिममा रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरमा लालबकैया नदीको बाढीले तटबन्ध कटान तीव्र पारेको छ। तटबन्ध भत्किए आधा दर्जन गाउँ डुबानमा पर्नुका साथै कृषि बालीमा क्षति पुग्ने जोखिम छ। प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जोखिम क्षेत्रको… Nmkhabar डेस्क·सेप्टेम्बर २७, २०२६