मधेश झापामा २१ हजार बढीलाई जापानिज इन्सेफलाइटिस खोप झापामा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानको पहिलो दिन २१,७४६ जनाले खोप लगाएका छन्। अभियानमा ३० देखि ६० वर्ष उमेर समूहका १५,९०५ जना र ६० वर्षभन्दा माथिका ५,८४१ जनाले खोप लिएका छन्।… Nmkhabar डेस्क·सेप्टेम्बर २२, २०२६