राजनीति न्यायाधीश फुयाँलमाथि महाअभियोग: प्रतिपक्षी दलहरू सत्तापक्षको स्पष्ट धारणा पर्खँदै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलमाथि महाअभियोग लगाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णयपछि प्रतिपक्षी दलहरू सत्तापक्षको स्पष्ट धारणा पर्खिरहेका छन्। Nmkhabar डेस्क·नोभेम्बर २, २०२६