पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिसले आयोजकलाई ८-० ले हराउँदै फाइनलमा
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक आरएस पोखरालाई ८-० को फराकिलो अन्तरले पराजित…