मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले आफ्नो कार्यकालमा नगर्ने १० कामको सूची सार्वजनिक गरेकी छन्। उनले नातावाद र भ्रष्टाचारलाई प्रश्रय नदिने प्रतिबद्धता जनाएकी छन्।…