विराटनगरका ७८% महिलाको आम्दानी छैन, ६४% स्नातक बेरोजगार
विराटनगरका ७८ प्रतिशत महिलाको आफ्नै आम्दानी छैन, जबकि पुरुषमा यो दर २७ प्रतिशत छ। स्नातक उत्तीर्ण गरेका ६३.९ प्रतिशत महिला पनि आर्थिक उपार्जनमा जोडिएका छैनन्।…