अर्थ / वाणिज्य रु १०० भन्दा बढीका सामानमा भन्सार कडाइ: महेन्द्रनगरमा व्यापार बढ्यो, वनबासा सुनसान पश्चिम नेपालको नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भन्सार जाँचमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा किनमेल बढेको छ। रु १०० भन्दा बढीका सामानमा भन्सार राजश्व बुझाउनुपर्ने नियमले सीमावर्ती भारतीय बजार वनबासा सुनसान बनेको छ। Nmkhabar डेस्क·मे ७, २०२६