मधेश जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेताबाट यादवलाई हटायो, सिंहलाई जिम्मेवारी जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादवको स्थानमा चन्दन कुमार सिंहलाई नियुक्त गरेको छ। पार्टी अध्यक्ष डा. सीके राउतले विज्ञप्ति जारी गरी यो जानकारी दिएका छन्। Kamala Devi·मे ५, २०२६
प्रदेश जनमतका सांसदले समर्थन फिर्ता लिएको १२ घण्टापछि दलका नेताले भने– मधेश सरकारलाई समर्थन कायमै मे ५, २०२६