बुबा र भाइको शव नपाउँदै छोरीले गरिन् कुशको दाहसंस्कार
रसुवाको बाढीमा बेपत्ता भएका बुबा र भाइको अहिलेसम्म अत्तोपत्तो छैन। शव नभेटिएपछि २१ वर्षीया छोरी रिता भण्डारीले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेकी छन्।…