झापामा अपहरणपछि हत्या: मानव कङ्कालसहित दुई पक्राउ झापामा अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले मानव कङ्काल फेला पारेको छ। घटनामा संलग्न भनिएका दुई जनालाई पक्राउ गरिएको छ। फेला परेको कङ्काल बेपत्ता भएका दिलनाथ बजगाईंको हुनसक्ने आशंका गरिएको… Nmkhabar डेस्क·सेप्टेम्बर २४, २०२६