कर्णाली जाजरकोटको मान्नेढुङ्गा विद्यालयमा १७ लाख ४१ हजार पुस्तकालय अनुदान हिनामिना, अख्तियारद्वारा चार जनाविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदानबापतको १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। Nmkhabar डेस्क·१ दिन अघि