अर्थतन्त्र तिहारमा मिठाईको मूल्य २० प्रतिशतसम्म महँगियो, व्यापार २५ गुणाले बढ्यो तिहार नजिकिएसँगै मिठाईको मूल्य २० प्रतिशतसम्म महँगिएको छ भने व्यापार २५ गुणाले बढेको छ। चिनी र दूधको अभावले व्यवसायीलाई चुनौती थपिएको छ। Nmkhabar डेस्क·१७ मिनेट अघि