प्रदेश मिस वेलनेस वर्ल्ड विजेता सानवी मण्डललाई मधेस सरकार र जनकपुरधाम उपमहानगरपालिकाबाट सम्मानको प्रतीक्षा थाइल्याण्डमा ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जितेर नेपाल, मधेस र मिथिलाको नाम चम्काएकी जनकपुरधामकी सानवी मण्डललाई अझै मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले औपचारिक सम्मान दिएका छैनन्। Nmkhabar डेस्क·२ घण्टा अघि