मुम्बईमा एकै परिवारका चार जनाको मृत्यु: तरबुजामा भेटियो मुसा मार्ने विष
मुम्बईको पायधुनीमा एकै परिवारका चार सदस्यको मृत्यु प्रकरणमा फोरेन्सिक विज्ञान प्रयोगशालाको प्रतिवेदनले मृतकको पेट र तरबुजामा मुसा मार्ने अत्यधिक विषालु 'जिंक फस्फाइड' भेटिएको पुष्टि गरेको…
