प्रदेश भूमिहीन मुसहर बस्तीका समस्या सुन्न मन्त्री प्रतिभा रावल शुक्रबार मधेश जाँदै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल शुक्रबार मधेश प्रदेशका धनुषा, सिरहा र सप्तरीका भूमिहीन मुसहर बस्तीमा जाँदैछिन्। Nmkhabar डेस्क·१६ मिनेट अघि