मधेश श्रममन्त्रीको सचिवालयका कर्मचारी अपहरण मुद्दामा पक्राउ श्रममन्त्री रामजी यादवको सचिवालयका मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका छन्। उनलाई २०८२ फागुन १४ मा राजु कुमार चौधरीलाई अपहरण गरी लुटपाट र कुटपिट गरेको आरोप छ। मियाँ विद्युतीय… Nmkhabar डेस्क·मे १२, २०२६