राजनीति मौरिससमा १४ हजार नेपाली श्रमिकको सुरक्षाबारे रास्वपा उपनेता पराजुली र श्रममन्त्री उतेमबीच छलफल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरी १४ हजार नेपाली श्रमिकको सुरक्षाबारे छलफल गरेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि