प्रविधि मोबाइलमै आउनेछ विपद्को पूर्वसूचना, ४० करोडदेखि ७५ करोड लागत लाग्ने सरकारले विपद्को पूर्वचेतावनी दिन मोबाइल फोन प्रसारण प्रणाली (सेल ब्रोडकास्ट) लागू गर्ने भएको छ। यस प्रणालीले जोखिम क्षेत्रका सबै नागरिकको फोनमा एकैसाथ चेतावनी सन्देश पठाउनेछ, जसमा विशेष ध्वनि पनि हुनेछ। प्रणाली कार्यान्वयनका… Nmkhabar डेस्क·जुलाई २१, २०२६