प्रदेश भक्तपुरमा मोहनी नखः मनाइयो, ब्रह्मायणी मन्दिरमा हजारौँ दर्शनार्थीको घुइँचो भक्तपुरका नेवार समुदायले विजयादशमीको दिन मोहनी नखः मनाएका छन्। यस अवसरमा मान्यजनबाट कालो टीका र जमरा ग्रहण गरिएको छ भने ब्रह्मायणी मन्दिरमा हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ। NM Khabar डेस्क·२ घण्टा अघि