प्रदेश महोत्तरीमा दुर्गा विसर्जनमा धार्मिक द्वन्द्व फैलाउन खोजेको आरोपमा मोहम्मद अमिर राजा पक्राउ महोत्तरीको गौशाला नगरपालिकामा दुर्गा विसर्जनका क्रममा धार्मिक द्वन्द्व फैलाउन खोजेको आरोपमा २५ वर्षीय मोहम्मद अमिर राजा पक्राउ परेका छन्। प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत पनि द्वन्द्व फैलाउने प्रयास गरेका थिए। NM Khabar डेस्क·२ घण्टा अघि