प्रदेश जनकपुरधाम चक्कु प्रहार: आरोपित मोहम्मद इर्साद खानसहित आमा पनि पक्राउ जनकपुरधाममा २४ वर्षीय आमिन साफीको चक्कु प्रहारबाट मृत्यु र २५ वर्षीय इम्तियाज राइन घाइते भएको घटनामा प्रहरीले आरोपित मोहम्मद इर्साद खानसहित उनकी आमा सैमुन खातुनलाई पनि नियन्त्रणमा लिएको छ। NM Khabar डेस्क·१ घण्टा अघि