विश्व अमेरिकाले इरान समर्थित आतंकवादी हमलाको योजना बनाएको आरोपमा तीनमाथि मुद्दा चलायो अमेरिकी न्याय विभागले नोभेम्बर १० मा इरान समर्थित आतंकवादी हमलाको योजना बनाएको आरोपमा इरानी-इराकी दोहोरो नागरिकता भएका मोहम्मद बाकर साद दाउद अल सादीसहित तीन जनामाथि मुद्दा चलाएको छ। Nmkhabar डेस्क·२९ मिनेट अघि