अर्थ / वाणिज्य ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। यस आयोजनाले गण्डकी प्रदेशको ऊर्जा सुरक्षामा टेवा पुर्याउने अपेक्षा गरिएको छ। Nmkhabar डेस्क·अप्रिल २७, २०२६