खेलकुद युवराज समराको शतकमा पोखरा एभेन्जर्स ६३ रनले विजयी युवराज समराको आक्रामक शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको छ। Nmkhabar डेस्क·१३ मिनेट अघि