प्रदेश मिनापको ४७औँ वार्षिकोत्सव: जनकपुरधाममा रक्तदानदेखि सांस्कृतिक कार्यक्रमसम्म जनकपुरधामको कला र संस्कृतिको धरोहर मिथिला नाट्यकला परिषद् (मिनाप) ले कार्तिक १९ गते योगेन्द्र-महेन्द्र नाटकघरमा ४७औँ वार्षिकोत्सव मनाउँदैछ। Nmkhabar डेस्क·१ घण्टा अघि