खेलकुद एनपीएल: काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई २ बल बाँकी छँदै ४ विकेटले हरायो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई २ बल बाँकी छँदै ४ विकेटले पराजित गरेको छ। रशिद खान र करण केसीको उत्कृष्ट प्रदर्शनले गुर्खाजले जित हासिल गरेको… Nmkhabar डेस्क·२ घण्टा अघि