राजनीति संसदीय सुनुवाइ समितिमा १३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले १३ प्रस्तावित राजदूतविरुद्ध परेका ७ उजुरीमाथि आज सुनुवाइ प्रक्रिया सुरु गर्दैछ। आजको बैठकमा उजुरी खोलिने र कार्ययोजना वितरण गरिनेछ। NM Khabar डेस्क·अक्टोबर ६, २०२६
राजनीति सरकारद्वारा १३ देशका लागि राजदूत सिफारिस: भारत, चीन, अमेरिकामा नयाँ अनुहार सेप्टेम्बर १८, २०२६