प्रदेश राजदेवी मन्दिरमा बोका बलि, जनकपुरधाममा सुरक्षा कडा जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष महाअष्टमीमा १४ हजार ८९१ वटा बोका बलि प्रदान गरिएको छ। गत वर्षको तुलनामा बलि संख्या १२ वटाले घटे पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो। Nmkhabar डेस्क·अक्टोबर १९, २०२६
प्रदेश जनकपुरधामको राजदेवी मन्दिरमा बोकाबली घट्यो: आयोजकको १५ हजारको दाबी, तर संख्या कम अक्टोबर १९, २०२६