अर्थ / वाणिज्य वित्तीय शोषणविरुद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ लघुवित्त र बैंकहरूको वित्तीय शोषण तथा अन्यायपूर्ण ऋण असुलीविरुद्ध किसान मजदुरले साउन १० गते काठमाडौंमा 'राजधानी मार्च' गर्ने भएका छन्। प्रदर्शन बल्खुबाट सिंहदरबारसम्म हुनेछ। मागहरुमा ऋण मिनाहा, न्यायिक आयोग गठन, कालोसूचीबाट नाम… Nmkhabar डेस्क·जुलाई २५, २०२६