राजनीति जनमतको नयाँ चाल: राष्ट्रिय वैकल्पिक मोर्चा गठनको अभियान सुरु डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समान राजनीतिक लक्ष्य भएका दलहरूसँग सहकार्य गर्न 'राष्ट्रिय वैकल्पिक मोर्चा' गठनको पहल गर्ने निर्णय गरेको छ। यसका लागि तीन सदस्यीय वार्ता टोली बनेको छ। Nmkhabar डेस्क·जुन १६, २०२६
राजनीति निर्दलीय व्यवस्था उन्मुख देशको चिन्ता: नागरिक अगुवा र कानुन व्यवसायीको मोर्चाबन्दी अप्रिल १२, २०२६