कर्णाली १०औँ राष्ट्रिय खेलकुदका ६ खेलका प्रतिस्पर्धा आजदेखि सुरु कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ६ खेलका प्रतिस्पर्धा आज मंगलबारदेखि सुरु भएका छन्। औपचारिक उद्घाटन मंसिर १६ गते हुनेछ। Nmkhabar डेस्क·२४ मिनेट अघि