प्रदेश सर्लाहीका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते आरोपमा पक्राउ सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा मंगलबार साँझ आफ्नै घरबाट पक्राउ परेका छन्। Nmkhabar डेस्क·२० मिनेट अघि